१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनले अघि बढायो केरुङ–सिंगाछे रेलमार्गको अध्ययन

काठमाडौं, भदौ १५ । कोभिड–१९ का कारण काठमाडौं–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमानजिकैको केरुङसम्मको अध्ययन