काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिहीबार फोहोरका गाडी ल्याण्डफिल साइट पठाएको छैन् । बिहीबार बिहान केही स्थानमा फोहोर उठाइए पनि सुरक्षा प्रत्याभूति नभएको भन्दै महानगरपालिकाले फोहोरका गाडी नपठाएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले आज (आइतबार) एक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज शुक्रबार काठमाडौं उपत्यकाको फोहोर मिल्काउने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरी स्थानीयको समस्या र गुनासा सुनेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ । सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गरिने भएको छ । नवनिर्वाचित मेयर बालेन साहले सोमबार पदभार ग्रहण गरे लगत्तै बैठकको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गर्नुभएको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार सपथ ग्रहण गर्नु हुनेभएको छ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले भोलि (सोमबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् । सोमबार बिहान ११ बजेपछि काठमाडौं महानगरपालिकाका
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर निर्वाचनमा तीन जनाबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । मेयर निर्वाचनमा निर्वाचित बालेन साह, सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबैको जमानत
काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसले १९ वटा वडा जितेको छ भने नेकपा एमालेले १२ वटा वडा जितेको छ