१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको

काठमाडौं महानगरपालिकाले ६ महिनामा करिब ५ अर्ब राजस्व असुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचे पसल बन्द गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति, खैनि, गुट्टका,

काठमाडौं महानगरपालिकामा आजबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । महानगरले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको हो

काठमाडौंका सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध

राजधानीका थप तीन सडक एकतर्फी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि लागु हुने गरी राजधानीका थप तीन वटा सडकलाई एकतर्फी (वान वे) बनाएको छ । त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी बनाइएको हो । त्रिपुरेश्वरको

काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेका छन् । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा शुक्रबार शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिकाका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शुक्रबार शोक

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायी उत्रिए प्रदर्शनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालिकाको कदमविरुद्ध आइतबार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् ।

पूर्व तयारीले काठमाडौंमा डेंगु संक्रमण बढेन : काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले समयमै डेंगु संक्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ । गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरुको