१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर साहविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मैगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो

काठमाडौं महानगरद्वारा सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह

कठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह गरेकाे छ । सोमबार महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यस्ताे आग्रह

संयमित रहन काठमाडौं महानगरका प्रमुख साहलाई सरकारको ध्यानाकर्षण

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा

सोमबार पनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर सोमबार पनि उठ्न सकेको छैन । संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर

नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन महानगरको सूचना

काठमाडौं । नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै नदी

काठमाडौंका सबै वडामा आजदेखि निःशुल्क कानुनी परामर्श

काठमाडौं । बिहीबारदेखि काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा सुरू हुने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । महानगरपालिकासँगको सम्झौता

काठमाडौं महानगरपालिकाले सबै वडाबाट निःशुल्क कानूनी सेवा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी

आजबाट काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारबाट वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरू गर्ने भएको छ । पहिलो चरणमा ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तयारी महानगरले

काठमाडौं महानगरद्वारा वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ । यहि माघ १५ गते आइतबारदेखि पहिलो चरणमा महानगरपालिकाले ९ वटा वडा कार्यालयबाट

महानगरले दरबारमार्गमा तत्काल पार्किङको व्यवस्था नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा