१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कालोमोसो प्रकरण : ‘नमस्कार सर’ भन्दै गएका विद्यार्थीले दले, सिंहदरबारबाट निक्लिए शर्मा

कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

BREAKING : सिंहदरबारभित्रै सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई