२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक लामामाथि आक्रमण

काठमाडौं । नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक विक्रम लामामाथि अज्ञात समुहले आक्रमण गरेको छ । पानीपोखरीस्थित पार्किङ स्थलमा आफनो कार पार्क गरी निस्कने क्रममा ४ जनाको समुहले लामालाई आक्रमण

हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं पुग्ने सडक सञ्चालनमा

काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी

काठमाडौंको सडकमा खाल्डाखुल्डी, सवारी चलाउनै कठिन

काठमाडौं । काठमाडौं उपत्यकाका मूलसडकमै यतिखेर जतातै खाल्डाखुल्डी देखिन थालेका छन् । देशको राजधानी शहरका मूख्य सडकहरुमा ठूलाठूला खाल्डा परेर सवारी चलाउनै मुस्किल हुँदा समेत पोल पोलमा स.वि. लेख्दै हिँड्ने

सफा काठमाडौं (तस्बिरहरु)

काठमाडौं । अहिले काठमाडौं उपत्यकाको मौसम खुलेको छ । मौसम खुलेसँगै काठमाडौं उज्यालो अनि मनमोहक देखिन्छ । उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । आकाश खुलेसँगै गर्मी बढेको

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार गरिएका काठमाडौंका जलाशयहरु

काठमाडौं । आज कात्तिक शुक्ल षष्ठी तिथिका दिन मनाइने छठ पर्वमा राजधानी काठमाडौं लगायत देशभरका नदी तथा तलाउहरु सजाइएको छ । छठ पर्वको यस दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका

तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुद बनाएका छौं : प्रहरी

काठमाडौं । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ । दशैंंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचीमा

काठमाडौं । राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको

मर्यादाक्रम तोक्ने विधेयकमा दलहरुबीच सहमति, काठमाडौंका मेयरको मर्यादाक्रम ६ स्थान तल झार्ने प्रस्ताव

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिले राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले मर्यादाक्रमहरुमा नयाँ ब्यवस्थासहितको विधेयक पारित गरेको

सुनसान काठमाडौं

काठमाडौं । सधै जसो भिडभाड हुने काठमाडौं सुनसान देखिएको छ । दशैंका लागि उपत्यकाबाट गाउँ फर्किनेहरू बढेसँगै दशैंको समयमा काठमाडौं सुनसान देखिएको हो । सवारीको चाप र आवतजावत पातलो हुँदा

काठमाडौंमा डेंगुका बिरामी बढ्दै

काठमाडौं । मनसुन रोकीएसँगै काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग