८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ– मेयर शाक्य

वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गर्नुभयो ।

मेलम्चीको पानी बैशाखसम्म काठमाडौं ल्याउन सकिने, १ अर्ब ८५ करोड खर्च लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सबै निकायको सहयोग भए आगामी बैशाखसम्म काठमाडौंमा पानी ल्याउन सकिने बताएको छ । तर आफ्नो एकल प्रयासमा भने पानी ल्याउन सम्भव नहुने समितिको ठहर

काठमाडौंसहित प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित ठुलो पानी पर्ने

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य देखी पूर्ण बदली रहेको हनेछ। आज देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रप्रदेश

अनलाइन पढाएर ढाड सेकिने शुल्क : इन्जिनियरिङका विद्यार्थी मर्कामा, त्रिवि र कलेज मौन

प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ ।

मास्क लगाउन अनुरोध गर्दै काठमाडौं प्रशासनको अनुगमन

यससँगै काठमाडौंको ३ वटै जिल्लामा बिहीबार राति ८ बजेपछि अत्यावश्यक सेवाबाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।

मास्क नलगाउनेलाई ईमेजको प्रश्न– मास्क खोइ ?

मास्क नलगाउने सर्वसाधारणलाई मास्क खोइ भन्दा गजब–गजबको जवाफ पाइयो । कसैले अब लगाउने भनेर जवाफ दिँदा कसैले विभिन बहानावाजी गरे । कतिपयले भने आफूहरुले नलगाएर गल्ती गरेको भएपनि अन्य सर्वसाधारणलाई

कोरोना संक्रमितले काठमाडौंका अस्पतालहरु भरिभराउ

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगंज,

काठमाडौंमा कडाइ गर्दै निषेधाज्ञा थप, ८ बजेपछि सबै सवारी सञ्चालनमा रोक

साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।

निरक्षर व्यक्तिले हाईस्कुलको प्रमाण पत्र पाउने अवस्था आयो : बोर्डका अध्यक्ष पौडेल

काठमाडौं, साउन २४ । आन्तरिक मूल्यांकनबाट माध्यामिक शिक्षा परीक्षा एसईईको नजिता सार्वजनिक भएको भोलिपल्टै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले असन्तुष्टि पोख्नु भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन

वडाका तीन स्थानमा खोप केन्द्रको व्यवस्था गर्न काठमाडौंका स्थानीयको माग

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरूले राम्रो व्यवस्था