काठमाडौं, साउन १९ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाड हुने क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विज्ञप्ति निकाल्दै कोरोना
काठमाडौं, साउन १८ । लागू औषध (कोकिन) कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १० जनालाई सोमबार पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले ४ करोड ५३ लाख रुपैयाँ मुल्य
काठमाडौं । काठमाडौंमा जारी खोप अभियानलाई आज आइतबार पनि निरन्तरता दिइएको छ । भेरोसेल खोपको पहिलो मात्रा तोकिएका खोप केन्द्रहरुमा लगाइने जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यलयकाअनुसार प्रसुती गृह
काठमाडौं । काठमाडौं महानगरपालिकामा आज पुनः भेरोसेल खोप लगाइने भएको छ । पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्षभन्दा माथि उमेर भएकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको
काठमाडौं, साउन १० । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको
काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित
मर्मत गर्नेतर्फ काठमाडौं महानरपालिकामा छलफल भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । निषेधाज्ञाका कारण कामदारको अभाव भएकाले सडक स्तरोन्नति गर्न कठिनाइ भएको डङ्गोलको भनाइ छ । दशैँअघि सडक कालोपत्रे गरिसक्ने उहाँको
काठमाडौं । नेपाली सेनाका सिपाली अम्विर तामाङले आफैँले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका ५ घर भई हाल रणभिम गणमा कार्यरत तामाङले आज
काठमाडौं, असार २९ । काठमाडौं जिल्लामा एउटै खोप केन्द्रमार्फत् चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको छ । तर खोप लगाउने लक्षित समूह भने फरक हुनेछन्
काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर–बिजोर प्रणाली हटाइएको छ । माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । तर आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न