Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


काठमाडौंमा सवारी साधनमा जोर–बिजोर प्रणाली हट्यो, उपत्यका प्रवेशका लागि प्रशासनको अनुमति चाहिने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर–बिजोर प्रणाली हटाइएको छ । माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । तर आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ– काठमाडौं महानगरपालिका

रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरू र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरूको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै कलाकारहरुले बुझाए महानरलाई निवेदन

काठमाडौं, असार २० । कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् । कोरोना विरुद्धको

पहिराेका कारण हेटौंडाबाट काठमाडौं आउने चार सडक अवरुद्ध

हेटौंडा । तीन दिनदेखि परेको अविरल वर्षापछि गएकाे पहिराेका कारण हेटौंडाबाट काठमाडौं जाने चार वटै सडक अवरुद्ध भएका छन् । भीमफेदी–कुलेखानी सडक, त्रिभुवन राजपथ, कान्तिलोकपथ र मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौंका यी ठाउँमा असार २२ बाट भेरोसेलको दोस्रो मात्रा लगाइने

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्राको खोप असार २२ बाट लगाउने भएको छ । कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत जेठ २५ गते

दुई महिनापछि आजदेखि काठमाडौंमा सार्वजनिक यातायात चल्याे, स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । दुई महिनाको निषेधाज्ञापछि आजदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन लागेको हो । तर २५ सीटभन्दा बढी

महानगरले भत्कायो असहायलाई खाना पकाउने ठाउँ, हरियाली पार्क बनाउने तयारी

सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

काठमाडौंका खोलामा पानीको सतह बढ्यो

काठमाडौंका विभिन्न नदी र खोलाहरूको पानी बाहिरिने चोभार गल्छीमा पनि पानीको बहाव एकदमै बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट

कोभिड –१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने प्रस्ताव आर्थिक विधेयकमा गरिएको छ ।

११ महिनामा आयात,निर्यातमा वृद्धि

काठमाडौं । चालु वर्षको ११ महिनामा आयातमा २५ र निर्यातमा ३७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेटठ महिनासम्ममा आयात र निर्यात