काठमाडौं । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने अभियान सुरु हुने भएको छ । आगामी जेठ २ गतेदेखि खोप लगाउने अभियान सुरु गर्न लागेको जिल्ला प्रशासन कार्यालय
एजेन्सी । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ । अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो
काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
सक्रिय संक्रमित मध्ये ७ सय ५८ जना आईसियूमा र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । यस्तै
मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कोरोना संक्रणक तीव्र रूपमा बढ्न थालेपछि यति बेला सबैको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारको तयारी कसरी गर्दै छन् त
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।
दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।
काठमाडौं, बैशाख १८ । आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।