दिवसका अवसरमा नेपाल र चीन दुवै मोहोडाबाट सगरमाथा सफल आरोहण गर्ने महिला पत्रकार कल्पना महर्जनलाई पनि नगदसहित सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
काठमाडौं । देशका पहाडी क्षेत्रमा आज आंशिक बदली भएर केहीँ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महासाखाअनुसार देशका अन्य भुभागमा भने मौसम सफा
टियु क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो ।
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच काठमाडौंमा भेट भएको छ । सार्वजनिक भइसकेपछि पहिलोपटक पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पार्टीको शीर्ष नेता धर्मेन्द्र
काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले संयुक्त रुपमा सम्बोधन गर्ने विशेष समारोहलाई सम्बोधन गर्न
सिन्धुपाल्चोक, फागुन १० । तीस वर्षअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थालनी गरेको मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि बल्ल पानी पठाइएको छ । तीस वर्षमा पञ्चायती व्यवस्था नै परिवर्तन गरेका काठमाडौंवासीले मेलम्चीको
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । बालाजु वितरण केन्द्रको धर्मस्थली, गोलढुङ्गा र विष्णुमति फिडरअन्तर्गत ११ हजार भोल्ट र एलटी लाइन
काठमाडौं । आज प्रदेश १ र २ का केही पहाडी स्थानसहित देशभरको मौसम सामान्य बदली हुने र अपरान्हपछि हलका वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा पनि अपरान्हपछि
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज सामान्यतया