६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काठमाडौंको पेप्सीकोलामा बस दुर्घटना हुँदा एक दर्जन घाइते

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा एक दर्जन घाइते भएका छन् । जडिबूटीतर्फ जाँदै गरेको तीब्र गतिको बस अनियन्त्रित भई जीप र स्कुटरमाथि पल्टिएर दुर्घटना

काठमाडौं र ललितपुरका केही स्थानका आज बिद्युत आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानका आज बिद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साँढे ८ घण्टासम्म विद्युत् आपूर्ति

काठमाडौंको वसन्तपुरमा गाईजात्रा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर

काठमाडौंमा सडक खन्नु अघि महानगरको स्वीकृति लिनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र स्वीकृति नलिई कुनै सडक भत्काउन वा खन्न नदिने भएको छ । ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे

बनस्थलीमा बसको ठक्करबाट बाबु आमाको मृत्यु, छोरी घाइते

काठमाडौं । काठमाडौंको बनस्थलीमा आइतबार बिहान बसको ठक्करबाट बाबुआमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । बनस्थलीको अन्नपूर्ण चोकमा बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको दरौंदी

आज काठमाडौंका ८ ठाउँहरुमा विद्युत अवरूद्ध

काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८

काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाइएको हो । सो अवसरमा भारत सरकारको

पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा बिशेष समारोहको आयोजना

काठमाडौं । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसर बिहिबार काठमाडौंमा बिशेष स्वागत समारोहको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा

काठमाडौं उपत्यकाका विभिन्न बस्तीमा डुवान

काठमाडौं । सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न बस्तीहरु डुवानमा परेका छन् । बर्षाका कारण खोलाको सतह बढेपछि खोला वरपरका बस्तीहरु पनि डुवानमा परेका छन् । काठमाडौंको बिष्णुमी तथा

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरीको मृत्यु