२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौं, साउन २६ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको

पुतलीसडकमा आगलागी

काठमाडौं, साउन २६ । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमबार अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर

गोंगबुमा सुटकेशमा भेटिएको शवको खुल्यो पहिचान

काठमाडौं, साउन २६ । काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शव सनाखत

गोंगबुमा भेटिएको शवको सनाखत गर्न नसकेर हैरानीमा परेको प्रहरीले माग्यो सूचना

काठमाडौं, साउन २६ । काठमाडौंको गोंगबुमा आइतबार भेटिएको शवको सनाखत गर्न नसकेर हैरानीमा परेको प्रहरीले आम नागरिकसँग सूचनाका अपील गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाडौंले एक सूचना निकाली मृतक

काठमाडौंमा रहेका निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन प्रशासनद्धारा गृहलाई पत्र

काठमाडौं, साउन २३ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निजी अस्पताललाई

काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १ सय ६ जनामा कोरोना संक्रमण, २४ घण्टामा ५ जनाको मृत्यु

काठमाडौं, साउन २३ । कोरोना भाइरसले नेपालमा आफ्नो आयतन फैलाउँदै लगेको छ । राजधानी काठमाडौं उपत्यकामा पनि उसले आफ्नो पञ्जा राम्रैसँग फैलाउँदै लगेको छ । काठमाडौंमा कोरोना संक्रमण भएयताकै सर्वाधिक

कोरोना संक्रमण तीव्र बढेसँगैं काठमाडौं उपत्यकाका तीनै जिल्लाको ‘डिसिसिएमसी’को बैठक आज बस्दै

काठमाडौं । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण सुरक्षा सावधानी अपनाउन आज उपत्यकाका तीनै जिल्लाको ‘जिल्ला कोभिड–१९ क्राइसिस म्यानेज्मेन्ट सेन्टर’को बैठक बस्दैछ । काठमाडौंमा दिनानुदिन संक्रमित बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि थप

काठमाडौंमा एकसहित कोरोनाबाट पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु

काठमाडौं, साउन २१ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप पाँचजनाको मृत्यु भएको छ । काठमाडौंमा एकजना र पर्सा र मोरङमा दुई/दुईजना संक्रमितको मृत्यु भएको पुष्टि भएको हो ।

सत्याग्रही ई अस्पताल भर्ना, १७ दिनसम्म पनि सरकारले गरेन वास्ता

काठमाडौं, साउन १९ । सामाजिक अभियन्ता सत्याग्रही ई को स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल भर्ना गरिएको छ । कोरोना महामारी रोकथाम, परीक्षण र उपचारको दायरा बढाउन माग गर्दै काठमाडौंको वसन्तपुरमा

कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, साउन १९ । काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल