२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कामको अवसर खोज्नेका लागि काठमाडौंमा आजदेखि रोजगार मेला शुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला शुरु भएको छ । मंगलवारदेखि टेकुस्थित महासंघको कार्यालयमा दुईदिने मेला शुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा

काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सांसदको माग

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशका विभिन्न

काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन

काठमाडौं । शनिबार काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरिएको छ । यसै सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका प्रभावशाली नेताहरु सहित उच्च पदस्थ सरकारी कर्मचारी तानिएपछि पछिल्लो समय देशभर भ्रष्टाचारविरोधी

काठमाडौंमा बढ्यो आर्थिक अपराधका घटना

काठमाडौं । काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा सात पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–९ देवकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।

काठमाडौं महानगरलाई नदी किनारका अवैध बस्ती हटाउन बाटो खुल्यो

काठमाडौं । पाटन उच्च अदालतले काठमाडौंका नदी किनारका अवैध बस्ती हटाउन बाटो खुला गरिदिएको छ । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउन खोजेको भन्दै त्यस विरुद्ध परेको रिटमा उच्च

टेकोमा अड्याइएको काठमाडौं (तस्बिरहरु)

काठमाडौं । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्ली–गल्लीमा टेकोले धानेका

उपमेयरकै वडामा १४ सय वर्ष पुरानो यंगाः हिति उपेक्षित

काठमाडौं । प्राचीनकालमा दक्षिण कोलियग्राम हाल काठमाडौं वडा नं २१ मा रहेको यंगाल । विगतमा यही क्षेत्र थातथलो भएकालाई स्थानीयले मेयर र हाल उपमेयरमा जिताएका छन् । यति हुँदाहुँदै पनि

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौंमा

काठमाडौं । भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको २६०औं स्थापना दिवस कार्यक्रममा भाग लिन विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग बिहीबार

बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार धर्मस्थलीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले जानकारी दिनुभयो ।