२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


काठमाडौंका सडकमा दशैंमा टीका लगाउन जानेको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज बुधबार दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको