२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


स्वास्थ्य संकटकाल घोषणाका लागि दवाव बढ्दो, समयमै निर्णय गरी जीवन रक्षा गर्न गर्न आग्रह

विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यावश्यक सहयोग आवश्यक छ भनिरहँदा सहयोग नचाहिने घोषणा गर्ने सरकारले स्वास्थ्य संकटकालबारे छलफल चलाउनु विरोधाभासपूर्ण रहेको छ ।

नयाँ कानुको मारमा हङकङका नागरिक, २७ हजारले दिए बेलायत जाने आवेदन

बेलायतले पाँच वर्षका लागि आवास भिसा दिने भएसँगै २७ हजार भन्दा बढी हङकङका नागरिकले आवदेन दिइसकेको समाचारमा उल्लेख छ ।

स्वयम्भूमा सेनाकाे बलमिच्याइ : मापदण्डविपरित जग्गा ‘कब्जा’, प्रहरी लगाएर पर्खाल

आफूहरूले काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालले तोकेको मापदण्ड पूरा गरी बाटोको लागि जग्गा छोडे पनि सेनाले भने कानुनको पालना नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

हङकङको निर्वाचन प्रणालीलाई नियन्त्रण गर्नसक्ने प्रस्ताव चीनको संसद्मा सर्वसम्मतले पारित

संसद् पेश भएको यो प्रस्ताव यसअघि नै पारित हुने अनुमान गरिएको थियो । प्रस्तावको पक्षमा २८ सय ९५ भोट पर्दै सर्वसम्मतले प्रस्ताव पारित भएको छ । प्रस्ताव पारित भएसँगै अब

कानुन कार्यान्वयनमा विशेष पहल गर्न महिला अधिकारकर्मीको सुझाव

काठमाडौं । महिला अधिकारकर्मीहरूले कानुन कार्यान्वयन मापनमा विशेष पहल गर्न सांसदहरूलाई सुझाव दिएका छन् । संघीय संसद सचिवालयले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्र्दभमा सोमबार सिंहदरबारमा गरेको कार्यक्रममा अधिकारकर्मीहरूले कानुन कार्यान्वयनमा

शून्य र विशेष समयकै भरमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन

अक्कल कुँवरकाठमाडौं । संघीय संसद प्रतिनिधि सभा विघटन भएपछि माथिल्लो सदन राष्ट्रियसभाको अधिवेशन भोलि पुष १७ गतेदेखि सुरु हुँदैछ । प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रिय सभाको मात्र हिउँदे अधिवेशन बस्न

भूमि व्यवस्था मन्त्रालयले बनायो ऐनविपरीत नियम–निर्देशिका

काठमाडौं, मंसिर २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ऐनविपरीत नियम–निर्देशिका बनाएको पाइएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सहकारी आश्वासन समितिले बुधबार गरेको छलफलका क्रममा विभिन्न ऐनको

सरकारी नियुक्ति भएनन् समावेशी, ‘सरकारको नियत नै दूषित’

काठमाडौं, मंसिर १२ । समावेशीताको सिद्धान्तलाई संविधानमै संस्थागत गरिएको भएपनि सरकारका नियुक्तिहरुमा त्यसको प्रतिविम्ब देखिँदैन । समावेशी र समानुपातिकका विषय सैद्धान्तिकरुपमा स्वीकार गरेपनि सरकारले नियुक्ति र सिफारिसमा समावेशीताको ख्याल नगर्दा

पर्यटक भिसामा नेपाल आउनेका लागि भिसा प्रक्रिया खुकुलो बनाइँदै

काठमाडौं, मंसिर १० । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशीका लागि भिसा प्रक्रिया केही खुकुलो बनाउने भएको छ । विगतमा भएको व्यवस्था परिवर्तन गर्दै पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो

‘विद्यमान कानुनअनुसार काम गर्न सकिँदैन’

काठमाडौं, मंसिर ९ । सरकारले ऐन संशोधनको विषयलाई थाती राख्दै २०७५ माघमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको एक वर्ष म्याद थपेको थियो । झन्डै नौ