काठमाडौं । १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि काठमाडौंमा हुने भएको छ । बिहीबार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
काठमाडौं । कानून व्यवसायीहरुले न्यायालयप्रतिको जनआस्था बढाउनका लागि छिटो, छरितो न्याय सम्पादनको काम हुनुपर्ने बताएका छन् । न्यायालयप्रति जनविश्वास बढाउनका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानून व्यवसायीहरुको शीर झुक्ने नदिने गरी कार्य सम्पादन गर्ने बताउनुभएको छ । महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँडने गरी काम गर्ने पक्षमा नरहेको पनि
काठमाडौं, पुस २५ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको
काठमाडौं, मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ताहरु कपिल पोखरेल, रमण कर्ण, गोपाल
कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिएका हुन् ।
काठमाडौं, जेठ २० । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका कानून व्यवसायीहरुलाई यथासिघ्र दोश्रो डोज खोपको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको