१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपामा आधिकारिकताको लडाइँ, बल्ल कानूनी बाटोमा प्रवेश

अक्कल कुँवरकाठमाडौं । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रूपले विभाजित नेकपाको आधिकारिकता विवाद कानूनी बाटोमा प्रवेश गरेको छ । नेकपाको दाहाल–नेपाल समूहले मंगलबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निर्वाचन