२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुराको नवदुर्गा गाउँपालिकाका विद्यार्थीलाई कानूनी सचेतना तालिम

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका माध्यमिक विद्यालय स्तरका छात्रछात्रालाई कानूनी सचेतना तालिम प्रदान गरिएको छ । नवदुर्गा गाउँपालिका न्यायिक समितिद्वारा गाउँपालिकाभित्रका सात माध्यमिक विद्यालयहरुमा एक दिने कानूनी सचेतना प्रदान गरिएको