६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘तीनतले’ र ‘इन्द्रेणी’मा आकर्षण

काभ्रे, मंसिर १७ । काभ्रेपलाञ्चोकको बेथानञ्चोक गाउँपालिका–१, च्यामलमा अवस्थित तीनतले झरना र इन्द्रेणी झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यी दुई झरनामा दैनिकरुपमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको

चारकिल्लामा सुविधासम्पन्न विद्यालय

काभ्रे, मंसिर १० । काभ्रेको दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिका चारकिल्लामा सुविधासम्पन्न विद्यालय निर्माण भएको छ । वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त ग्रामोन्नती माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको हो

काभ्रेमा आजबाट ढुङ्गा उत्खनन गर्न रोक

काभ्रे । पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुङ्गा खानीमा थप

काभ्रेमा देउसी–भैलो खेल्न रोक

काभ्रे, कात्तिक २७ । काभ्रेमा देउसी–भैलो नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बिहीबार एक सूचना प्रकाशन गरी कोरोना संक्रमणको दर बढिरहेकै अवस्थामा दीपावली तथा छठ पर्व आएकाले देउसी–भैलोजस्ता कार्यक्रम

केयु र विद्यार्थीबिच सहमति

काभ्रे, कात्तिक २७ । काठमाडौं विश्वविद्यालय (केयु) र अनशनरत विद्यार्थीबीच सहमती भएको छ । विश्वविद्यालयले पढाई नै नभएको विषय र अन्य क्रियाकलापको शुल्क लिन ताकेता गरेपछि कात्तिक २३ गतेदेखि स्कुल

काभ्रेमा हत्या आरोपमा एकजना पक्राउ

काभ्रे, कात्तिक २३ । काभ्रेको रोशी गाउँपालिका–११ भैंसे डाँडाका सुब्बा सार्कीलाई ढुंगा प्रहार गरी हत्या गर्ने सन्तोष नेपाली पक्राउ परेका छन् । शनिबार विहान सार्की र सोहि ठाउँका खड्ग बहादुर

काभ्रेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काभ्रे, कात्तिक २१ । काभ्रेमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बनेपा नगरपालिका– ५ का ७० वर्षिय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य

कोरोना संक्रमित पत्रकार चौलागाईंको मृत्यु

काभ्रे, कात्तिक १४ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो

नमोबुद्धमा निजी विद्यालयहरुबीच एकीकरणको पहल

काभ्रे, असोज २६ । काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेका निजी विद्यालयहरुबीच एकीकरण गरेर प्राविधिक शिक्षालय स्थापनाका लागि छलफल सुरु भएको हो । नगरपालिकाको शिक्षा समितिले यसबारे नगरभित्र रहेका निजी विद्यालयका प्रतिनिधि

काभ्रेका विद्यालय फेरि बन्द

काभ्रे, असोज २२ । लामो ‘लकडाउन’पछि सञ्चालनमा आएका काभ्रेका विद्यालयहरु पुनः बन्द भएका छन् । कोरोना संक्रमणको जोखिम कम भएको भन्दै खुलेका अधिकांश विद्यालय फेरि बन्द गरिएको हो । काभ्रेमा