६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जबरजस्ती करणीमा जेल परेका चौधरीले गरे कारागारभित्र महिला बन्दीलाई जबरजस्ती करणी

दाङ । दाङको तुलसीपुर कारागारभित्र एक महिला बन्दीमाथि जबरजस्ती करणी भएको छ । गत कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले ती महिला बन्दीमाथि