सोमबार ० दशमलव २७ अंकले बढ्दा नेप्से २ हजार ९ सय ४७ विन्दुमा पुग्यो । यस दिन ठूला कम्पनीहरूको परिसूचक सेन्सेटिभ इन्डेक्समा पनि ० दशमलव ५५ अंकले सुधार आउँदै ५
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १७ सय ९१ दशमलव २५ डलर र चाँदी प्रतिऔंस २३ दशमलव ७० डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । साताको सुरुको दिन आज शेयर बजारमा पहिरो गएको छ । एकै बजे नेप्से ५ प्रतिशतले घटेसँगै नेगेटिभ सर्किट ब्रेकनै लागेकाे छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा
यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आउँदा कारोबार पनि ९ अर्बमा खुम्चियो । यसदिन होटल तथा पर्यटन समुहमा १ सय ३० अंकको सुधार आउँदा जीवन बिमा समुहमा ७४ अंकको सुधार
कारोबारको हिसाले अरुणखोला हाइड्रोपावर सबैभन्दा उच्च छ । एकै दिन यस कम्पनीको ९३ करोड रुपैयाँको कारोबार भयो ।
स्थानीय बजारमा बुधबार ३ सयले घटेको सुनको मूल्य बिहीबार पुनः दुई सय रुपैयाँले घटेको हो ।
पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको बजार परिसूचक नेप्से यस दिन ५६ अंकले ओरालो लागेर ३१ सय २४ कायम भएर थामिएको छ । कारोबार पनि १६
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ९० हजार ९ सयमा कारोबार भेरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा एचआईडीसीएल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रो र पञ्चकन्या माइ हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।
यसअघि आइतबार हालसम्मकै उच्च २१ अर्ब ६५ करोडको कारोबार भएको थियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३८ अंकले उकालो लागेर ३१ सय ९८ को उचाइ कायम भएर थामियो ।