२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा बस्ने कार्यालयले जनाएको छ ।

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक मंगलबार बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा पार्टीको तर्फबाट राष्ट्रिय सभा