१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ऊर्जा व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्छ : कार्यकारी निर्देशक थानी

कार्यकारी निर्देशक थानीले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताउनुभयो ।