१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कालिन्चोक मन्दिर दर्शन गर्न रोक

दोलखा । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण