सिन्धुली । सिन्धुलीगढीमा तात्कालीन गोर्खाली र अंग्रेजबीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीगढीमा भित्रिएको छ । सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका मध्यपुर्वी पृतनाका पृतनापति प्रेमध्वज अधिकारीबाट कमलामाई नगरपालिकाका नगर प्रमुख