७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘निषेधाज्ञाको पूर्ण पालना भयो’

काठमाडौं, जेठ ३ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ । निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण