२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीमा कालोपत्रे गुणस्तरहीन भन्दै स्थानीयले रोके काम

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा गरिएको सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीयले काम रोकेका छन् । दुधौली बजारमा सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले दुधौली नगरपालिका– ९ दुधौली बजारबाट वडा

तनहुँको आँबुखैरेनीमा सडक कालोपत्रे गर्ने तयारी

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजनाले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रे गर्ने

तेह्रथुम–सिधुवा–ओख्रे सडक कालोपत्रे सुरू

तेह्रथुम । तेह्रथुम जोड्ने सिधुवा–शुक्रबारे–ओख्रे सडकमा कालोपत्रेको काम सुरू भएको छ । स्थानीयबासिन्दाको लामो प्रयासपछि सडक कालोपत्रेको काम थालिएको हो । सडक कालोपत्रे भएपछि स्थानीयवासीले तीन दशकदेखि खेप्दै आएको हिलो

शिलान्यासको चार वर्षमा पनि सुरु भएन राँके–रवि–भेडेटार सडकको काम

सम्झौता अनुसार तीन वर्षमा सक्नुपर्ने कालोपत्रे चार वर्ष बित्दासमेत सुरसार छैन । समयमा नै काम सक्ने वातावरण मिलाउन इलाम र पाँचथरका नागरिकले केन्द्रमा रहेका नेतालाई पटक–पटक गुहार्दासमेत सुनुवाइ भएन ।

कालोपत्रे भएको ७ वर्षसम्म मर्मत नहुँदा नेपालटार–मंगलबारे सडक क्षतिग्रस्त

१२ किलोमिटर सडकको बिच–बिचमा सयौं खाल्टाखुल्टी र पहिरोले क्षति पुगेको छ । सडक मर्मत नहुँदा सवारीसाधन गुडाउनै समस्या भएको मंगलबारे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मात्रिका घिमिरेले बताउनुहुन्छ । यसले

धुलाम्य र हिलाम्य सडकबाट मुक्ति नपाएपछि बाटो नै बन्द गरेर प्रदर्शनमा

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयबासी आन्दोलित भएको पहिलो पटक होइन । तर, कथाव्यथा उही छ । नेता र ठेकेदारको मिलेमतोमा विकास विरोधी धन्दा चलाएको भन्दै कालोपत्रे नभएसम्म सडक बन्द

कालोपत्रेको माग गर्दै जोरपाटी-साँखु सडकखण्ड बन्द

काठमाडौं । जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीवासीले सडक बन्द गरेका छन् । सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन् । सडक कालोपत्र गर्न दवाव दिएको स्थानीयले बताएका छन्

फिक्कल–नयाँबजार सडक कालोपत्रेकाे काम सुरु , आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयको विश्वास

भारतको सीमा क्षेत्र जोड्ने सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन् । यो सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ ।

कांग्रेस महाधिवेशन : प्रचार सामग्रीमा करोडौं खर्च, भृकुटी मण्डपकाे कालोपत्रे सडक सेताम्मे

पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?

बागलुङ-घोडाबाँध सडक कालोपत्रेका नहुँदा नागरिकलाई सास्ती

डम्मर बुढा मगर बागलुङ । बागलुङ–घोडाबाँध सडक कालोपत्रेका लागि वर्षौँ अगाडीदेखि निर्माण कम्पनीसँग सम्झौता गरे पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । समय–समयमा स्थानीय र सरोकारवालाको दबावका कारण ठेकेदार