काठमाडौं, असोज १४ । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाहीको सिफारिस गरेको छ । कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यका
काठमाडौं, असोज १३ । सांसदहरुले ठुला चाडवाड नजिकिँदै गर्दा उपभोग्य वस्तुमा हुने कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा
काठमाडौं, असोज ७ । सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबार (भोलि) देखि बिक्री वितरण गर्ने भएको छ । सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको
परासी, असोज ४ । प्याजमा कालोबजारी गर्ने पश्चिम नवलपरासीका व्यापारीहरु कारबाहीमा परेका छन् । मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि आइतबार बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरु कारबाहीमा परेका
लहान, असोज १ । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको
चितवन, भदौ २९ । चितवनको रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको भेटिएको छ । उक्त सहकारीले ७६५ रुपैयाँ प्रति बोरा पर्ने मल १२ सय ५० सम्म बिक्रि
चितवन । मलमा कालोबजारी गरेको आरोपमा चितवन प्रशासनले ४ जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको आरोपमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल
काठमाडौं । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं
रौतहट । रौतहटमा मलको अभाव भएको छ । रोपाईँ गरेका किसानले खेतमा हाल्ने युरिया मल नपाउँदा समस्यामा परेका हुन् । युरिया मल ठेकेदार र बिचौलियाले खरिद गरेर लुकाएका कारण बजारमा
रौतहट, असार २५ । मध्य खेतीको बेला भैरहदा रासायनिक मलको अभाबमा किसान मर्कामा परेका छन तर नेपाल सरकार बाट अनुदानमा प्राप्त हुने रासायनिक मल यहाका तीन सहकारी संस्थाले एजेन्ट मार्फत