१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साइप्रसमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट, नाम ‘डेल्टाक्रोन’

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएकाे छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले साे भेरिएन्टकाे नाम ‘डेल्टाक्रोन’ दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भइसकेकाे

भारतमा एकै दिन एक लाख ४१ हजार जनामा कोरोना संक्रमण

एजेन्सी । काेराेना भाइरस विश्वभर फैलिन थालेकाे छ । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो

काेराेना नयाँ भेरियन्ट देखिएपछि बेलायतमा थप कडाइ

एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बेलायतमा पनि फेला परेको छ । बेलायतमा दुई जनामा नयाँ कोभिड भेरियन्ट संक्रमित भेटिएको बेलायती स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स

कोरोनाको नयाँ भेरियन्टको नाम राखियाे ‘ओमिक्रोन’

एजेन्सी । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै

थपिए एक सय ३९ संक्रमित, तीन सय ९६ निको

काठमाडौं । शनिबार देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९ सय ३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ सय २८ र एन्टिजेन विधिबाट

कोरोनाविरुद्धको खाने औषधी प्रभावकारी देखिएको फाइजर कम्पनीको दाबी

कोरोना विरुद्धको एन्टी भाइरल औषधीको प्रयोगले अस्पताल भर्ना हुनुपर्ने तथा मृत्यु दर ९० प्रतिशत कम गरेको बताएको हो । ७ सय ७५ जनामा औषधी प्रयोग गरेको फाइजर कम्पनीको औषधी खाएकाहरुमा

युरोप फेरि कोरोनाको केन्द्र बन्न थालेको डब्लुएचओको भनाइ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोनभाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ । सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा

रुसमा कोरोना बढेपछी पुनः निषेधाज्ञा लगाईने

एजेन्सी । रुसमा कोरोना सक्रमण दर बढेपछि पुनः निषेधाज्ञा लगाईने भएको छ । आगामी नोभेम्बर ७ देखि ३० सम्मका लागि सेन्ट पिटर्सबर्गसहित मूख्य शहरहरुमा पसल लगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको

कोरोना भाइरस नियन्त्रणका लागि रुसका कर्मचारी कार्यालय जान नपर्ने

एजेन्सी । रूस सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै आगामी अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म कुनै पनि कामदार वा कर्मचारीलाई कार्यालयमा उपस्थित हुनु नपर्ने व्यवस्था गरेको छ । रुसी

कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म