२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हेलम्बुका बाढीपीडितको कथा : यातायात र सञ्चारसँगै खाद्यान्न संकटतर्फ उन्मुख (स्थलगत रिपोर्ट)

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीको कारण सञ्चार, विद्युत्, यातायातसेवा अवरुद्ध भएको मात्र छैन, माथिल्लो क्षेत्रमा खाद्यान्न संकटसमेत हुने देखिन्छ । असार १ र साउन १७ गते आएको बाढीका कारण हेलम्बुको