२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ग्याँस लिक हुँदा पतिको किरियामा बसेकी पत्नीको निधन, दुई छोराको उपचार हुँदै

पाँचथर । पाँचथरको फिदिम नगरपालिका जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको