१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निजी वन सम्बन्धी कानुनलाई किसानमैत्री बनाइन्छ: मन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताउनुभएको छ । सोमबार पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै