१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कुञ्जना घिमिरे ‘सुन्तली’ निर्देशित वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारण

काठमाडौं । कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारणमा आउने भएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ :४५ मा प्रसारण हुनेछ ।