१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अश्लिल म्यासेज पठाएपछि कार्यालयमै हाकिममाथि लाठी प्रहार, भिडियो भाइरल

वाङ्ग नामक पुरुष गरिबी हटाउने सरकारी कार्यालयको कार्यकारी निर्देशक थिए । भिडियो बाहिर आएपछि उनलाई बर्खास्त गरिएको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा लाठी प्रहार गर्ने महिलाको प्रशंसा भइरहेको छ

खोटाङको साकेलामा गुण्डागर्दी शैलीमा शिक्षकद्वारा विद्यार्थी कुटिए, भिडियो भाइरल

शिक्षक राईले कपाल समातेर दुर्व्यवहार गरेलगत्तै पुलिसको टोलीले छुट्याएको रतन्छाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । कपाल समाति अगाडि बढ्न नदिएको तर, कुट्न नपाएको उहाँको भनाइ छ ।

भारत–बिहार विधानसभा बैठकमा बर्बरता, सांसदलाई प्रहरीले वर्षायो लात्ती र मुक्का

काठमाडौं, चैत ११ । भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिँदा सुरक्षाकर्मीले बल प्रयोग गरी कुटपिट गरेका छन् । सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले संसदमा

साडुदाइको हत्या आरोपमा दाङका युवक पक्राउ

काठमाडौं । आफ्नै साडु दाई (श्रीमतीको भिनाजु)को कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय

चिकित्सक कुटेपछि अस्पतालका ५० कर्मचारी आन्दोलित

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ५० जना चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना

तीन महिनापछि महेन्द्रको अन्त्येष्टि, सरकारले पाँच लाख रुपैयाँ दिने

सर्लाही । छिमेकीको कुटपिटबाट मृत्यु भएका सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र महरा रामको तीन महिनापछि अन्त्येष्टि गरिएको छ । सङ्घीय सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेपछि मृतकका

छोराको कुटपिटबाट बुवाको मृत्यु

गोरखा, मंसिर १८ । सिरानचोक गाउँपालिका-८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४०

धापासीमा हत्या गरेको आरोपमा तीनजना समातिए

काठमाडौं, कात्तिक १८ । प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले संखुवासभा जिल्ला घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–५, धापासी बस्नेहरु १९ वर्षीय दोर्जे शेर्पा,

महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेन

सर्लाही, कात्तिक १६ । कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगरका दलित अगुवा महेन्द्र रामको मृत्यु भएको २५ दिन हुँदा पनि दाहसंस्कार हुन सकेको छैन । अभियुक्तलाई पक्राउको माग तथा क्षतिपूर्तिको माग

स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चारजना पक्राउ

स्याङ्जा, कात्तिक १३ । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले कुटपिट गरी हत्या गरेको अभियोगमा बिहीबार चारजनालाई पक्राउ गरेको छ । बडादशैंको दिन पुतलीबजार नगरपालिका वडा नम्बर-६, कोलडाँडामा युवाहरुको दुई समूहबीच झडप