१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ज्यापु समुदायले गरे बालबालिकाको कुमा अष्टमातृका पूजा

काठमाडौं, असोज ३० । असनका ज्यापु समुदायले बालबालिकालाई अष्टमातृका, गणेश र भैरवको रुपमा तान्त्रिक पद्धतिबाट पूजा गरेर कुमा नकिगु विशेष पूजा गरेका छ । दुधे दाँत ननिस्केको र कपाल नकाटेको