पाल्पा, मंसिर २ । पाल्पामा कुरीलो खेतीबाट किसानले मनग्य आम्दानी लिन थालेका छन् । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अग्र्यानिक कुरिलो खेती गरेर किसानहरुले राम्रो आम्दानी गर्न थालेका हुन् ।