१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वकप खेल्न उत्साहित छु : कुशल भुर्तेल

काठमाडौं । केटिएम कन्सलटिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले

सबै खेल फाइनल सरह हुने छन् : कुशल भुर्तेल

काठमाडौं । नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि ८ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताए । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमबार

आईसीसी वरीयतामा सन्दीप र कुशलको छलाङ

यसअघि ८६औं स्थानमा रहेका तीव्र गतिका बलर अभिनाश बोहरा ८२औं स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी भने एक स्थान घटुवा भएका छन् । यसअघि ४९औं स्थानमा रहेको ऐरी अहिले ५०औं स्थानमा

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित

भुर्तेलले ५३ बलमा अविजित ५५ रन बनाउँदा आरिफ शेखले २७ बलमा अविजित २१ रन जोडे । आशिफ शेख १८ बलमा १३ रन बनाएर जीशन मक्सूदको बलमा मोहम्मद नदीमबाट क्याचआउट भए

टी–ट्वान्टी वरीयतामा कुशलको २६ स्थान सुधार

यस्तै कुशलले आयरल्याण्डविरुद्ध १५, ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध १ सय ४ र यूएईविरुद्ध ७ रन बनाएका थिए । कुशल आईसीसीको वरीयताको शीर्ष ४० भित्र पर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्

भुर्तेलको शतक र ऐरीको अर्धशतक फिलिपिन्सलाई नेपालले दियाे २ सय १९ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् ।

विराट कोहलीलाई पछि पार्दै भुर्तेल पाँचौं स्थानमा

कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्यान्डस्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाएका छन् ।

टि–ट्वेन्टी क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमान, डेब्युपछि लगातार तेस्रो अर्धशतक

काठमाडौं, बैशाख ७ । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै लगातार तेस्रो अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान राख्न सफल भएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा डेब्यु खेलपछि लगातार

थ्री नेसन्स सिरिज : भुर्तेलको अर्धशतकमा नेपालको दोस्रो सहज जित

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो ।