काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कुष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा परिवर्तन गर्ने शक्ति गठबन्धन भएको दावी गर्नुभएकाे छ । पोखरामा आज (शनिबार) भएको एक कार्यक्रमलाई सम्बाधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे