काठमाडौं । बेल्जियमको एक अदालतले फ्रान्समा सन् २०१८ मा हजारौँ निर्वासित इरानीहरूको एउटा ¥यालीमा बम विस्फोट गराउने षड्यन्त्र गरेको अभियोगमा इरानी कूटनीतिज्ञलाई २० वर्षको जेल सजाय हुने फैसला सुनाएको छ