२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बर्दियामा कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा

बर्दिया । बर्दियामा किसानमैत्री कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा ल्याइएको छ । किसानको विषयगत ज्ञान वृद्धि गर्दै कृषि समस्याको समाधानसहित प्रविधिमा सूचनाको पहुँच पुर्याउन ज्ञान कक्ष सञ्चालनमा ल्याइएको हो