१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णाली प्रदेश सरकारले ल्यायो कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । सरकारले कृषि तथा पशुपालन व्यवसायको प्रवद्र्धन गरी किसानकोे रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम