१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा बर्डफ्लू बढ्दो, नेपालमा उच्च सतर्कता सातवटै सीमा नाकालाई निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराई क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह