२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, पारित

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि,२०८० सर्वसहमतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर

उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति नहुने

ललितपुर । कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए ।

कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि क्षेत्रमा क्षेत्रमा ५८

कृषि अनुदानको नारा : ‘उत्पादन साथमा, अनुदान हातमा’

काठमाडौं । सरकारले कृषि क्षेत्रमा दिँईदै आएको अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको

कृषि, पर्यटन लगायतका आयोजनालाई उच्च प्राथमिकता दिइने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरूलाई मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताउनुभएको छ । सोमवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक

कृषिमा आधारित उद्योग नै दिगो हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनुभएको छ । मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई

म्याग्दीमा ३ हजार मानिस कृषिबाट आत्मनिर्भर, वार्षिक ४७ करोड आम्दानी

म्याग्दी । नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन सकिएकाे छैन् । तर म्याग्दीका एक दर्जन बढी गाउँका ३ हजार भन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका हुन्

कृषिजन्य वस्तुको आयातमा कमी

काठमाडौं । वस्तु आयात–निर्यात खस्किरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा

अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । एक्सपोमा प्रदेश १

कृषि एम्बुलेन्सबाट कृषिवस्तु ढुवानी

सिन्धुली । सिन्धुलीमा कृषकको सुविधाका लागि कृषि एम्बुलेन्सबाट खसी, बोका लगायत कृषि वस्तु ढुवानी गर्न थालिएपछि कृषकहरूलाई सुविधा भएको छ । सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले मरिण क्षेत्रमा उत्पादित