१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


श्रममन्त्रीद्वारा आफ्नो तलबभत्ता क्याम्पसलाई

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ताबापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नु भएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट

श्रम आयोग गठन गर्नेमा गम्भीर छु : श्रममन्त्री श्रेष्ठ

काठमाडौं, माघ १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भिर भएर लागि परेको बताउनु भएको छ । मन्त्री

मलाई दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव छ : श्रममन्त्री श्रेष्ठ

उहाँले इपिएस प्रणाली पास गरेर बसेकालाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताउनुभयो ।

सबैलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं, पुुष २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा संयुक्त ट्रेड युनियनको समन्वय

विमानस्थलका श्रमिकको समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, पुष १९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलका श्रमिकहरुले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताउनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सञ्चारकर्मीहरुसँग मन्त्री

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरिन्छ : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरूको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताउनुभयो ।