१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनुभएको छ । संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र मिश्रलाई कोरोना पुष्टि

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पोखरेलको सचिवालयले मंगलबार गरेको पीसीआर परीक्षणबाट उहाँलाई काेरोना संक्रमण पुष्टि भएको जनाएको छ । गत आइतबारदेखि अस्वस्थ

राष्ट्रको नाममा योगदान दिएका व्यक्तिको सम्मानमा बजेट विनियोजन गर्दा विरोध भयो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७९/८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गर्नुभएको छ । यद्यपि नागरिक दबावका कारण उक्त रकम प्राथमिकताको

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रको राजीनामा माग

पोखरा । गण्डकी प्रदेश सभामा बजेटमाथिका छलफल रोकेर सत्तागठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । संसदलाई निकास दिन नसके मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने

प्रदेशमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले सहयोग नगर्दा प्रदेशमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशको नबौँ अधिवेशनलाई सम्बोधन गर्दै

मुख्यमन्त्री पोखरेलको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटघाट, एजेण्डा बजेट र अघिल्लो सरकार

मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।

सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको छ : मुख्यमन्त्री पोखरेल

पोखरा, पुस २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको व्यवस्था अनुसार नै सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको बताउनु भएको छ । नेपाल मुस्लिम आयोगले पोखरामा आइतबार गरेको

अधिकार बाँडफाँटमा केन्द्र र प्रदेशबीच विवाद : मुख्यमन्त्री पोखरेल

पोखरा, पुष २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँटमा केन्द्र र प्रदेश सरकारबीच विवाद रहेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको

गण्डकीका मुख्यमन्त्री र फ्रान्सका राजदूतबीच भेटवार्ता

सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै २ मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको मुख्यमन्त्रीको भनाई थियो ।

बाढी पीडितको उद्धार र राहतमा छिटो काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी पीडितको उद्धार र राहतमा छिटो छरीतो रुपमा काम गर्न निर्देशन दिनुभएको छ । कास्की, पर्वतलगायतका जिल्लामा बाढी पहिरोले धनजनको