एजेन्सी । बलिउड अभिनेता रणवीर शौरीका बाबु चलचित्र निर्माता कृष्णदेव शौरीको शुक्रबार राति निधन भएको छ । ट्विटरमा शो कुराको जानकारी दिँदै रणवीरले आफ्ना बुवाको तस्वीर सार्वजनिक गरेका छन् ।