१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बलात्कार आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ

काठमाडौं । बलात्कारको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न