काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवं रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको बिहीबार राति निधन भएको छ । केही दिन यता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना हुनु भएकी ८६ वर्षीया