१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


२०२५ सम्ममा ‘केजीएफ ३’ बन्ने,आउने भागमा यशलाई रिप्लेस गर्ने

एजेन्सी । ‘केजीएफ’ बनाउने निर्माण कम्पनी होम्बले फिल्म्सले केजीएफको तेस्रो भाग २०२५ सम्म रिलिज गर्ने बताएका छन् । ‘केजीएफ’ अभिनेता यशको जन्मदिन पारेर फ्रिल्मको प्रदर्शन मिति बाहिर ल्याएको हो ।